रद्द र फिर्ता नीति
रद्द
बुकिङ रद्द गर्न मोबाइल / इमेल मार्फत सम्पर्क गर्नुहोस्। सेवा प्रकार अनुसार नियम फरक हुन सक्छ (उदाहरण: उडान टिकट एयरलाइन नीति अनुसार)।
फिर्ता
- सेवा सुरु नभएको अवस्थामा: समीक्षा गरी फिर्ता प्रक्रिया सुरु गर्न सकिन्छ
- एयरलाइन / तेस्रो पक्ष शुल्क कट्टी हुन सक्छ
- फिर्ता ७–१४ कार्य दिनभित्र सम्बन्धित भुक्तानी माध्यममा
सम्पर्क
+977 9713799042 · srallservicenepal@gmail.com